Saturday, October 24, 2020
Home >

बिहार सरकारद्वारा समोसामा ट्याक्स

विरपुर सुपौल \ बिहार सरकारले समोसा, कचौडी र निमकीलाई विलासिताको वस्तुको सुचीमा राखेर ट्याक्स लगाइदिएको छ । मुख्यमन्त्री नीतीशकुमारको अध्यक्षतामा भएको क्याविनेट वैठकले समोसा, कचौडी, निमकी भुजिया, आलूचिप्स, नुनीलो काजू र ५ सय रुपैयाँभन्दा बढी मूल्यका मिठाईलाई अब १३ दशमलव ५ प्रतिशत कर लाग्नेछ । यसअघिसम्म समोसा, निम्कि र कचौडीमा

Read More