सप्तरीका बच्चाहरुले जन्मिदै भत्ता पाउने भए
सञ्चारक काठमाडौं, माघ १ । सरकारले प्राथमिकतामा पारेको नवजात शिशु निःशुल्क उपचार कार्यक्रम कार्यान्वयनमा ढिलाई भएको छ । सेवाग्राहीलाई दिन तयारी गरिएको भत्ता विवादकाका कारण यस्तो महत्वपूर्ण क्रार्यक्रम कार्यान्वयनमा ढिलाई भएको हो । बाल स्वास्थ्य महाशाखाले सेवाग्राहीलाई भत्ता दिने गरी कार्यक्रम निर्देशिका तयार पारेको छ । विकास साझेदार संस्थाहरुले भत्ता दिँदा रकम
Read More