Sunday, June 7, 2020
Home >

मधेशका विकास अड्डामा ब्रह्मलुट

बीरेन्द्र रमण जनकपुर, माघ १ । मधेशका विकास अड्डाहरुमा ब्रह्मलुट भइरहेको छ । विकास निर्माणका योजनाहरु परदर्शी नहुने र आफन्तमार्फत् योजना कार्यान्वयनको प्रयासले गर्दा धनुषा जिल्लामा मात्र गत आर्थिक वर्षमा ६६ करोड रुपियाँ फ्रीज भएको थियो । दलहरुले आफ्ना कार्यकर्तालाई बाँडेका विकासनिर्माणलगायतका योजनाहरु समयमा पुरा नभएपछि सो रकम फ्रीज भएको हो । जिल्लाका

Read More