Friday, October 30, 2020
Home >

भारतीय रुपियाँको यसरी तस्करी हुँदैछ

सञ्जीवबिक्रम शाह सप्तरी, माघ १ । मधेश आन्दोलको मौका छोपेर सप्तरीसहित मधेशका जिल्लाहरुमा भारतीय रुपियाँको अवैध कारोबार बढेको छ । निजामती कर्मचारीदेखि लिएर आन्दोलनरत नेता तथा कार्यकर्ताका साथै अन्य क्षेत्रका व्यक्तिहरुसमेतले भारतीय रुपियाँको अवैध ओसारपोसार र सटहीबाट कमाइरहेका छन् । कृषि विकास कार्यालयमा काम गरिरहेका एकजना कर्मचारीले भारतीय रुपियाँको सटही गरेर दैनिक २०

Read More