मधेशी जनता पनि भारतविरोधी हुने अध्यक्ष महतोको चेतावनी
सञ्चारक, माघ १ । भारतको राजधानी नयाँ दिल्लीमा राजनीतिक भेटघाटमा व्यस्त सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बल प्रयोग गरेर नाका खोल्न लगाए सम्पूर्ण मधेश नै भारतविरुद्ध जानसक्ने सुझाएका छन् । उनले मधेशीहरुले अधिकार प्राप्त नगर्दासम्म सीमानाकामा धर्ना बसेकाहरुलाई उठाउन कुनै पनि किसिमको बल प्रयोग नगर्न भारतीय अधिकारीहरुलाई आग्रह गरे । अध्यक्ष महतोले
Read More