Friday, June 5, 2020
Home >

लागुऔषधसहित तीन पक्राउ

सञ्चारक,जनकपुर, पुस ३० । जिल्ला प्रहरी कार्यालय धनुषाले लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका ६ बस्ने रामबाबु साह, जनकपुर उपमहानगरपालिका–८ बस्ने अमरेशकुमार राय, जनकपुर– ६ बस्ने प्रमोदकुमार राय रहेका छन । बुधवार राति ७ बजे धनुषा जनकपुर उपमहानगरपालिका– ८ रामानन्दचोक नजिकबाट ४ सय ग्राम अवैध लागुऔषध चरेशसहितलाई पक्राउ गरिएको

Read More