Thursday, November 19, 2020
Home >

दाउरा बेचेर कितापकपीको जोहो गर्दै बालक

गोपाल बराल, बर्दिवास, ३० पुस । पढ्नकै लागि खर्चको जोहो गर्न विद्यार्थी आफैँले केसम्म गर्न सक्छन् ? महोत्तरीको वर्दिबास–१० माइस्थानका १२ वर्ष ननाघेका दुई बालकले पढ्ने खर्च जोहो गर्नकै लागि जङ्गलबाट दाउरा काट्ने काम रोजेका छन् । जङ्गलबाट काटेर ल्याएको दाउरा बेचेर आएको पैसाले कलमकपीको गर्जो टार्ने गरेको बताउने यी दुबै बालकको

Read More