Tuesday, February 23, 2021
Home >

आन्दोलनकै रुपमा माघी महोत्सव मनाइने

सञ्चारक,पुस ३० । थारुहरुको मौलिक र विशिष्ठ साँस्कृतिक पर्व माघी महोत्सवलाई यसपटक आन्दोलनको रुपमा मनाइने भएको छ । थारु समुदायले नयाँ वर्षको रुपमा समेत मनाउने माघी पर्वलाई काठमाडौंमा यसपटक मधेश तथा थरुहट आन्दोलनको प्रतिबिम्बन हुने गरी मनाउने थारु राष्ट्रिय माघी महोत्सव २०७२ मूल आयोजक समितिका संयोजक चन्द्रप्रसाद चौधरीले बताए । गत २०५९

Read More