Sunday, January 23, 2022
Home >

अख्तियारले गराउने भयो जरिवाना

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चारजना बहालवाला मन्त्री, तीन पूर्व मन्त्री, अनि ५२ सांसद सहित करीब २४ हजार कर्मचारीलाई नियम अनुसार सम्पत्ति विवरण नबुझाएकोमा जरिवाना गर्ने निर्णय गरेको छ। कारवाहीमा पर्नेहरुमध्ये पटकपटक मन्त्री भइसकेका र हालै एक ब्रिटिश पत्रिकाले सन् २०१६ का लागि वर्ष अर्थमन्त्रीु भनी सम्मान गरेको पूर्व मन्त्री रामशरण महत

Read More