Friday, June 5, 2020
Home >

जनदबाबले आन्दोलनरत दल एक ठाउँमा आउँछन् : भण्डारी

सरकारसँगको वार्तामा संयुक्त मधेशी लोकतान्त्रिक मोर्चालाई सचेत रहन आग्रह गरेको सङ्घीय समावेशी गठबन्धनका नेता शरतसिँह भण्डारी आन्दोलनरत दलहरुबीच महागठबन्धनको वकालत गर्दै आउनुभएको छ । गठबन्धनले पनि कुनै एउटा पक्षसँग सहमति गर्दैमा आन्दोलन नरोकिने बताउँदै महागठबन्धनका लागि जागरण तथा दबाब अभियान नै सञ्चालन गरिरहेको छ । मधेश आन्दोलनको क्रममा अधिकांश समय

Read More