Wednesday, October 21, 2020
Home >

जब मुसहर बस्तीमा  धुर्मुस र सुन्तली पसे

राजकरण महतो/ वर्दिबास, महोत्तरी । महोत्तरीको वर्दिबास नगरपालिका २ को एउटा मुहल्लामा ३५ वर्षीय रामपृत सदा मुसहरले जोडेको झिनो र होचो झुपडी छ । जहाँ उनका परिवारका छजना सदस्यहरुले घाम अस्ताएपछि घाम नझुल्कुन्जेलसम्म ओत लाग्छन् । पुस माघको थुरथुर काम्ने जाडोमा सदा परिवार महिनौदेखि राति पल्टन सकेको छैन् । भुइँमा पराले

Read More