Friday, June 5, 2020
Home >

दिल्लीबाट राजेन्द्र महतोले भने– संविधान संशोधनलाई मान्दैनौं

सञ्चारक पुस २७ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनको प्रक्रियालाई आफूहरुले स्वीकार नगर्ने बताउनुभएको छ । सरकार, प्रतिपक्षी काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यदलबीच भइरहेको छलफल सकारात्मक तथा सार्थक भइरहेको अनुमान गरिएको बेला मोर्चाका एउटा घटक सदभावना अध्यक्ष महतोको यस्तो भनाइ आएको हो । सदभावना अध्यक्ष महतोमाथि विराटनगर

Read More