Monday, October 26, 2020
Home >

महोत्तरीमा बाँदर आतङ्क

घरघरै पस्न थाले हुलका हुल बाँदर स्थानीयबासीहरु वाक्कदिक्क बाँदरको झम्टाइबाट कयौं घाइते पनि भए वन विनासले बाँदर बस्ती पसेको विज्ञको भनाइ बाँदरसँग सामान्य व्यवहार गर्न वन अधिकृत चन्देश्वर यादवको आग्रह बस्तीमा बँदेल पनि पसे देखिन थाले नील गाई पनि गोपाल बराल / वर्दिबास, २७ पुस । महोत्तरी जिल्लाको उत्तरवर्तीे वर्दिबास नगरपालिका र आसपासका ग्रामीण क्षेत्रका बासिन्दा बाँदर (बानर)

Read More