Monday, October 19, 2020
Home >

पटनामा मधेश हुङ्कार

पटनामा मधेश हुङ्कार : सङ्घीय भारतको बिहार राज्यको राजधानी पटनामा आइतबार मधेश आन्दोलनप्रति समर्थन व्यक्त गर्दै जनमार्चको आयोजना गरिएको छ । ठूलो सँख्यामा भारतीयहरुसमेतको संलग्नता रहेको सो मार्चमा नेपाल सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झालगायत नेपालका राजनीतिकर्मी, बद्धिजीवि र पत्रकारहरुको सहभागिता रहेको थियो । फोटोः राजिव झाको फेसबुक वालबाट

Read More