Thursday, October 22, 2020
Home >

गच्छदारलाई सरकारबाट फिर्ता हुनुपर्छ : रामेश्वर राय यादव

कुनैबेला उपेन्द्र यादवनेतृत्वको मधेशी जनअधिकार फोरम नेपाललाई नेतृत्वको व्यक्तिवादी सङ्कीर्णता, आत्मकेन्द्रित कार्यशैली र लोकतान्त्रिक मान्यताविरोधी सोचबाट परिचालित पार्टी भन्दै पार्टी नै फुटाएर मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) बनाउन निकै कसरत गर्नुभएका नेता रामेश्वर राय यादव मजफो नेपाल(लोकतान्त्रिक) पछिल्लोपटक सत्तारुढ भएपछि निकै असन्तुष्ट, अक्रामक र आक्रोशित हुनुभएको छ । उहाँका क्षोभहरु पार्टीका

Read More