Wednesday, October 21, 2020
Home >

महोत्तरीका गाउँबस्ती बन्न थाले ‘साउदीअरब’

गोपाल बराल महोत्तरी, २६ पुस । गाउँघरमै रोजगारीको सम्भावना नभएपछि महोत्तरी जिल्लाका अधिकांश गाउँबस्तीमा तन्नेरीहरु देखिन छोडेका छन् । पूर्णकालिन काम नपाएर बिल्लीबाँठ भएका युवकहरु लगातारको आन्दोलनले विरक्तिएर विदेशिएपछि गाउँबस्तीमा युवाविहीनता बढेको हो । बन्द र हड्तालका कारण मधेशको जनजीवन ठप्प भएको बेला स्थानीय युवकहरुले गाउँठाउँमा पहिलेबाट उपलब्ध रोजगारीका औसरबाट वञ्चित रहँदैआएका

Read More