Thursday, November 25, 2021
Home >

बढ्दो काठ तस्करी

बढ्दो काठ तस्करी : इन्धनको आपूर्तिमा अवरोध आएको भन्दै सरकारले नै वनजङल कटानी गरी दाउराको आपूर्ति सहज बनाउने निर्णय भएपछि उत्साहित भएका काठदाउरा तस्करहरुले मधेशका वनबाट यसरी नै दिनदहाडै रुख कटान गर्दै दाउरा भारीहरु ओसारिरहेका छन् । बन्द र हड्तालको नाउँमा वनकर्मचारीहरुले गश्ती गर्न छोडेपछि यस्तो अवैध कटानीमा तीब्रता आएको

Read More