Friday, June 5, 2020
Home >

आन्दोलनलाई निरन्तरता दिने मोर्चाको निर्णय

सञ्चारक, पुस २५ । आन्दोनरत संयुक्त मधेशी मोर्चाले नयाँ चरणको आन्दोलनको घोषणा गरेको छ । पछिल्लो चरणको आन्दोलन पुस २८ गतेदेखि माघ ८ गतेसम्मका लागि तय भएको हो । मोर्चाले आज विज्ञप्ति जारी गर्दै संविधान संशोधन विद्येयक मोर्चालाई मान्य नभएको र सरकार गम्भीर नभएकोले वार्ताबाट अहिलेसम्म परिणाम हासिल नभएको पनि जनाएको छ

Read More