Sunday, February 18, 2018
Home > SlideNews > चुरे दुर्दशाको कथा

चुरे दुर्दशाको कथा

Chur atikraman
चुरे दुर्दशाको कथा : चुरे क्षेत्रको विनासका महत्वपूर्ण कारणहरुमध्ये वन विनास, बस्ती विकासका लागि वनक्षेत्र अतिक्रमण र खेतीपातीका लागि खोरिया फडानी पनि हो । धनुषा जिल्लाको बेङ्गाडाबर गाविसस्थित लालगढ भन्ने ठाउँको यस तस्बीरले चुरे विनासको दूर्भाग्यपूर्ण अवस्थालाई दर्शाउँदछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: