Wednesday, March 3, 2021
Home >

जनकपुरमा आन्दोलन थप कडा

सञ्चारक पसल बन्द गराउने क्रममा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुमाथि आक्रमण भएपछि बिहीबार साँझ जनकपुरमा भएको मोर्चाका घटक दलहरुको बैठकले आन्दोलनलाई थप कडा बनाउने निर्णय गरेको छ । बैठकले आमहड्ताललाई अझ सशक्त बनाउन शुक्रबारबाट पसलसँगै स्कूल र कलेजसमेतलाई पूर्णतया बन्द गराउने निर्णय गरेको हो । केही दिनयता स्थानीय शैक्षिक

Read More