Wednesday, November 25, 2020
Home >

यादवको सास्तीले आलम भोकै

सञ्चारक क्रियाशील सदस्यताको आवेदनपत्र वितरणमा धाँधली भएको आरोप लगाउँदै नेपाली काँग्रेस रौतहटका कार्यकर्ताहरुले गत एघार दिनदेखि थालेको रिले अनसन पार्टी मुख्यालय सानेपामा जारी छ । पार्टी पदाधिकारीहरुले सोधखोज गरेर समस्या समाधानका लागि पहल नगरेकाले अनसनलाई जारी राख्नुपरेको अनसनकारीहरुले बताएका छन् । रौतहट काँग्रेसका सभापति कृष्ण यादवले क्रियाशील सदस्यताको आवेदन फारमलाई आफ्नो अनुकूलता

Read More