सप्तरीका डाक्टर मेडिकल काउन्सिलको परीक्षामा ३१ पटक फेल अन्य प्रमाण पत्र पनि नक्ली भएको शंका
मधेश\एमबिबिएस पास गरेपछि चिकित्सा सेवाका लागि नेपाल मेडिकल काउन्सिलको चिकित्सक नाम दर्ता (लाइसेन्सिङ) परीक्षा अनिवार्य पास गर्नुपर्छ । एमबिबिएस पास गरेपनि यो परीक्षामा ३१ पल्टसम्म अनुत्तीर्ण भएका डाक्टर पनि छन् । उनी हुन शशिकुमार यादव । हालसम्म उनी काउन्सिलको परीक्षामा सबैभन्दा बढी पटक फेल हुने डाक्टर हुन् । उनले १२ वर्षदेखि
Read More