Wednesday, October 21, 2020
Home >

गठबन्धनले चेतायो – मधेशी मोर्चा खुट्टा नकमाऊ

सञ्चारक सङ्घीय समावेशी मधेशी गठबन्धनले कुनै एउटा पक्षसँग सरकारले वार्ता गरेर समस्याको समाधान ननिस्किने र मुलुक झन दूर्घटनामा फस्ने चेतावनी दिएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकार तथा प्रतिपक्षी काँग्रेसका कार्यदलबीच मोर्चाद्वारा प्रस्तुत एघारबुँदे मागलाई लिएर घनीभूत छलफल भइरहेको बेला गठबन्धनले बिहीबार प्रेस विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएको

Read More