Friday, May 29, 2020
Home >

सप्तरीमा कैदीको मृत्यु

सप्तरी, । राजविराज कारागारमा चोरी मुद्दामा कैद भुक्तान गरिरहेका एक व्यक्तिको ज्यान गएको छ । राजविराज ८ निवासी अशोक गुप्ता एक्कासी बिरामी भएपछि उपचारको क्रममा अस्पताल लैजादै गर्दा मृत्यु भएको कारागारका जेलर कृष्ण दाहालले बताए । क्षयरोगीका बिरामी ५५ बर्षीय गुप्ता राति १२ बजेतिर एक्कासी बिरामी भएको र उनलाई उपचारका लागि

Read More