Wednesday, October 21, 2020
Home >

सदभावना अध्यक्ष महतो फेरि चुटाइ खाने !

सञ्चारक सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो स्वास्थ्यलाभपछि उत्तरप्रदेशको नोयडास्थित मेदान्त अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । विराटनगरको जोगबनी नाकामा धर्ना दिइरहेको बेला एक साताअघि नेपाली सुरक्षाकर्मीहरुको लाठी प्रहारले गम्भीर घाइते हुनुभएका सदभावना अध्यक्ष महतोलाई विराटनगरको गोल्डन अस्पताल र धरानस्थित वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा प्राथमिक उपचारपछि थप उपचारका लागि दिल्ली पठाइएको

Read More