Friday, October 23, 2020
Home >

त्यसो भए पृथकतावादी शक्तिले आन्दोलन हातमा लिनसक्छ : देवेन्द्र यादव

सदभावना पार्टीका सहमहासचिव एवं विदेश विभाग प्रमुख देवेन्द्र यादव राजनीतिक सबालहरुमा खरो तर तर्कपूर्ण टिप्पणी गर्ने नेताका रुपमा चिनिनुहुन्छ । सक्रियता, सक्षमता र प्रभावको दृष्टिले पार्टीमा उपल्लो स्थानमा रहेर काम गर्दै आउनुभएका यादवसँग मौजूदा राजनीतिक स्थितिमा केन्द्रित रहेर सञ्चारकका लागि अनिलकुमार कर्णले कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सारसंक्षेप

Read More