Friday, May 29, 2020
Home >

मितेरी पुलमा आन्दोलनकारी र तस्करबीच झड्प

सञ्चारक बीरगञ्जको मितेरी पुलमा धर्नामा बसेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा तथा संघीय समावेशी गठबन्धनका कार्यकर्ताहरु र भारतीय तस्करबीच झड्प भएको छ । झड्पमा गठबन्धनका धर्नाकारी कार्यकर्ताहरु चुन्नु मिश्र र सुफ्रुद्दिन अन्सारी घाइते भका छन् । रक्सौलबाट कालोबजारी गर्ने सामान लिएर बीरगञ्जतर्फ आइरहेका तस्करलाई धर्नाकारीहरुले अवरोध गरेपछि सो झड्प भएको हो । तस्करहरुले

Read More