Wednesday, October 21, 2020
Home >

सबारी नचलाउन चेतावनी

राजविराज,। जारी आन्दोलनको क्रममा बन्दको अवज्ञा गरेको भन्दै मधेशी मोर्चाका नेता÷कार्यकर्ताहरुले मंगलबार राजविराजमा एक दर्जनभन्दा बढी सबारीसाधनलाई घण्टौ नियन्त्रणमा लिएका छन् । राजविराज क्षेत्रमा चलेका ट्रक, ट्याक्टर, मारुतीसहितका सबारीसाधनलाई घण्टौसम्म नियन्त्रणमा लिएर आइन्दा बन्दको उल्लंघन नगर्न भन्दै छाडिएको मोर्चाले जनाएको छ । मोर्चाका नेता÷कार्यकर्ताहरुले सबारीसाधन चलेको अनुगमन गर्दै सरकारी कार्यालयहरु समेत

Read More