Sunday, June 7, 2020
Home >

अमेरिका बस्नेहरुको सहयोग शहीद परिवारलाई

राजविराज, । जारी मधेश आन्दोलनका क्रममा सहादत्त प्राप्त गरेका सप्तरीका ६ जनाको परिवारलाई अमेरिकामा बस्नेहरुले आर्थिक सहयोग उपलब्ध गराएका छन् । अमेरिकामा बस्दै आएका पाँच जनाले उपलब्ध गराएको आर्थिक सहयोग सहादत्त प्राप्त गरेका तीन जनाको परिवारलाई मंगलबार उपलब्ध गराइएको छ । अमेरिकाबाट पठाइएको उक्त रकम मंगलबार रामकृष्ण राउतकी पत्नी सुदामादेवी

Read More