Wednesday, October 21, 2020
Home >

सदभावनाबिना बन्यो मधेशी मोर्चाको कार्यदल

सञ्चारक निष्कर्षविहीन बन्दैआएको सरकार, प्रतिपक्ष र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीचको वार्तालाई सार्थक ढंगले अघि बढाउन आन्दोलनरत मोर्चाले तीन सदस्यीय कार्यदल गठन गरेको छ । मोर्चाले प्रस्तुत गरेको ११ सुत्रीय मागका बारेमा समग्र छलफल गर्ने कार्यादेशका साथ गठन गरिएको सो कार्यदलमा मोर्चाका एउटा घटक सदभावना पार्टी सम्मिलित रहेको छैन । पुस १९ गते

Read More