Friday, October 23, 2020
Home >

एक सय ५६ सिलिण्डर ग्यास बरामद

विराटनगर, । प्रहरीले बिराटनगरको बसपार्क क्षेत्रमा छापा मारेर कालोबजारीका लागि राखिएको बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले कालोबजारी गर्न तयारी अवस्थमा राखिएका १ सय ५६ वटा ग्यास सिलिन्डर बरामद गरेको छ । ती सिलिन्डर कालोबजारीका लागि काठमाडौं लगायतका शहरमा पठाउन ठिक्क पारेका थिए । बसपार्क क्षेत्रमा खुला रुपमा

Read More