Monday, October 26, 2020
Home >

मधेशी मोर्चा द्धारा सप्तरीमा लाठी जुलुस प्रद्रशन ः फोटो सहित

राजविारज । आफुहरुको माग पुरा नभएको र प्रहरीले मधेशीमाथी अति दमन गरेको भन्दै मधेशी मोर्चा सपतरीले लाठी आज जुलुस प्रर्दशन गरेको छ । राजविरमजको स्थानिय शिव मन्दिर अगाडी बाट निकालिएको लाठी जुलुस नाराबाजी गर्दै नगरको विभिन्न भाग परिकार्म गरी स्थानिय नेता चोकमा गएर कोण सभामा परिणत

Read More