Sunday, November 22, 2020
Home >

मधेशी साँसदहरुलाई आन्दोलनमा सहभागी हुन आग्रह

राजविराज, । संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र साहले काँग्रेस, एमाले र एमाओवादीका मधेशी साँसदहरुलाई जारी आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन् । ‘या त अबिलम्ब माग सम्बोधन गराउनेतर्फ लाग्नुस् या त जनताले दिएको मतको ऋण चुक्ता गर्न आन्दोलनमा आउनुस्’ साहले सामाजिक संजाल फेसबुक मार्फत भनेका छन्, “विनम्रतापूर्वक आग्रह

Read More