Monday, October 26, 2020
Home >

जोगवनी नाकामा फेरि मोर्चाको प्रदर्शन

विराटनगर, । आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले सोमबार जोगवनी नाकामा केहि बेर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले विराटनगर भन्सार कार्यालय नजिकैको चौतारोमा दिउँसो केहि वेर कोणसभा र प्रदर्शन गरेका हुन् । शनिबारको घटना पछि आइतबार नाकाबाट हटेका मोर्चाका कार्यकर्ताले सोमबार देखि पुनः शन्तिपूर्ण बिरोध कार्यक्रमलाई निरन्तरता दिएका छन् । मोर्चाले नाकामा अवरोध

Read More