Monday, February 22, 2021
Home >

पर्साको वीरगंजमा वृहत नगर प्रदर्शन

पर्सा \संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आज सरकारको विरोधमा पर्साको वीरगंजमा वृहत नगर प्रदर्शन समपन्न गरेको छ । मोर्चाको केन्द्रिय कार्यक्रम अन्तर्गत हरेक जिल्लाको नगर–नगरमा विरोध प्रदर्शन गर्ने निर्णय अनुसार आज वीरगंजको घण्टाघरदेखि सुरु भएको प्रदर्शन माईस्थान, महाविर स्थान, अलखिया मठ, आदर्शनगर, घिडअर्वा लगायतको स्थानमा चर्को विरोध गर्दै जुलुस प्रदर्शन गरेको थियो ।

Read More