Wednesday, October 21, 2020
Home >

भण्डारीको प्रश्न —कोसँग कुरा गर्ने ! प्रधानमन्त्री ओली कि अध्यक्ष एमाले अध्यक्ष ओलीसँग ?

  गोपाल बराल/राजकरण महतो वर्दिबास, ११ पुस । राष्ट्रिय मधेश समाजवादी पार्टी(रामसपा)का अध्यक्ष शरत्सिँह भण्डारीले मधेश आन्दोलनका मागलाई राज्यले सुनिश्चित नगरे अधिकारको लडाइँलाई पुस्तान्तरण गर्ने चेतावनी दिनुभएको छ । शनिबार महोत्तरी जिल्लाको औरही गाविसमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सङ्घीय समावेशी मधेशी गठबन्धनका नेतासमेत रहनुभएका भण्डारीले सो चेतावनी दिनुभएको हो । उहाँले मधेश आन्दोलन लम्बिदैँ जाँदा

Read More