Monday, October 26, 2020
Home >

नारायणकाजीले भने–‘तपाईं पुरानै शक्ति’

वर्दिबास । नयाँ राजनीतिक शक्ति निर्माणका अभियन्ता रामरिझन यादवलाई एनेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ‘पुरानै शक्ति’ भएको बात लगाएपछि वर्दिबासको एउटा गम्भीर कार्यक्रममा हाँसोको फोहोरा नै छुट्यो । एमाओवादी नेता गिरिराजमणी पोखरेलको बुवा चन्द्रमणी पोखरेलको स्मृतिमा शुक्रबार आयोजित श्रद्धाञ्जली सभामा एमाओवादी उपाध्यक्ष श्रेष्ठले कार्यक्रम सकिएपछि यादवतिर हात समाएर तेर्सिदैँ ‘तपाई त

Read More