Wednesday, October 21, 2020
Home >

सरकार, प्रमुख प्रतिपक्षी र मोर्चाबीच वार्ता हुँदै

काठमाडौं, मंसीर २४ । प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा आन्दोनरत्त संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँगको वार्ता प्रधानमन्त्री कार्यालय सिँहदरबारमा जारी छ । दिल्ली भ्रमणबाट बुधबार नेपाल फर्किएपछि मधेशी नेताहरुको प्रधानमन्त्रीलगायत सम्बद्ध पक्षसँगको यो पहिलो औपचारिक वार्ता हो । सङ्घीय समाजवादी फोरमको तीनकुनेस्थित कार्यालयमा केही बेरअघि सम्पन्न मोर्चाको बैठकले प्रधानमन्त्रीद्वारा आव्हान गरिएको वार्तामा सहभागी

Read More