Monday, October 19, 2020
Home >

प्रियङ्का झा : जसको स्पन्दनमा बाँच्छ मैथिली सिनेकर्र्र्म

रगतमै बग्दछ सिनेकर्र्मका कथाव्यथा । जीवनभन्दा कठोर र दुस्साहसिक सिनेकर्र्मको यात्रा उत्कर्षमा पुगेको बेला पिता रमेशरञ्जन झाकी पुत्रीका रूपमा उनी जन्मिएकी थिइन् । सिनेकर्र्मसँगै जोडिएका थुप्रै दन्त्यकथा सुन्दै उनी हुर्किइन् । उनको शिक्षादीक्षामा सिनेकर्र्मका भेद, जटिलता र सकसबाट गहिरो दबाब परेको छ । यही दपेटाइले उनलाई बेधक र डेगिलो बनाउँदै

Read More