Sunday, October 25, 2020
Home >

मुस्लिम गठबन्धन अलग्गिएको घोषणा गर्नु हास्यास्पद : मोर्चा

सञ्चारक कठमाडौं, मंसीर, २२ । तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य शमीम मियाँ अन्सारीनेतृत्वको मुस्लिम सङ्घर्ष गठबन्धनले मंगलबारबाट राष्ट्रिय स्वाधिनतामा आँच नपुग्ने तथा मानवीय संकट नहुने गरी मधेश आन्दोलन गर्ने निर्णय गरेको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले धोका दिएको आरोप लगाएको गठबन्धनले मोर्चाबाट अलग्गिने घोषणासमेत गरेको

Read More